Call for Tea / Coffee Nursery Classification and Certification
Call for Tea / Coffee Nursery Classification and Certification
चिया/कफी नर्सरी वर्गिकरण तथा प्रमाणिकरणका लागि सूचिकृत हुने बारे सूचना
प्रथम पटक प्रकाशित मिति २०७७।८।२२
नेपालमा चिया तथा कफी खेतीको विस्तारलाई व्यवस्थित एवं वैज्ञानिक बनाउन चिया/कफी नर्सरीहरूको सूचिकरण गरि वर्गिकरण तथा प्रमाणिकरण गर्ने कार्यका लागि चिया तथा कफी विरूवा उत्पादन गर्ने कार्यमा संलग्न नर्सरीहरूले निम्न कागजातहरू सहित यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र यस बोर्डमा सूचिकृत गर्नुहुन यो सार्वजानिक सूचना प्रकाशन गरिएको छ ।
आवश्यक कागजातहरू
- निवेदन र सूचिकरण फारम
- नर्सरी धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपी
- PAN/VAT मा दर्ता भएको भए प्रमाणपत्रको प्रतिलिपी
- नर्सरी सम्बन्धी तालिम लिएको भए तालिमको प्रमाणपत्रको प्रतिलिपी
सूचिकृत हुन निवेदन पेश गर्न सकिने कार्यालयहरू
केन्द्रीय कार्यालय - कीर्तिपुर, प्रादेशिक कार्यालयहरू - झापा र पोखरा, चिया तथा कफी विकास कार्यालयहरू - फिक्कल, जस्वीरे, मंगलबारे, पाँचथर, धनकुटा, तेह्रथुम, नुवाकोट र प्युठान
निवेदनको ढाँचा र सूचिकरण फारमका लागि यहाँ क्लिक गर्नुहोस् ।
- Tea growers set to reap virus bonanza as prices soar amid lower production
- COVID-19 could have lasting impact on how we enjoy local coffee shops
- Tea farmers miss first flush production due to extended lockdown
- The biology of coffee, one of the world’s most popular drinks
- Older adults who drink tea are less likely to be depressed
- Nepal's Increased Sustainable Tea Exports Project Vacancy Announcement
- Selection for Coffee Extension in consolidated land and Nursery establishment
- RTI Proactive Disclosure
- Call for Tea / Coffee Nursery Classification and Certification
- Deadline Extension (15 Days): NEPAL TEA QUALITY FROM THE HIMALAYAS trademark application