हाम्राे बारेमा
कृषि तथा पशुपन्छी विकास मन्त्रायलको संरक्षणमा रहेको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड २०५० जेष्ठ २० गते बोर्ड ऐन २०४९ मार्फत स्थापित भएको हो । चिया तथा कफी खेती र प्रशोधन गर्ने कार्यमा सामन्जस्य ल्याउन, आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको चिया तथा कफी उत्पादन गर्ने र बजार व्यवस्थापन तथा निकासी पैठारी गर्नका लागि ठोस नीति निर्माण गरी देशमा भएको चिया तथा कफी उद्योगको योजनाबद्ध रूपमा विकास गर्नु बोर्डको उद्देश्य हो । थप जानकारी
- पदपुर्ती - बोर्डको उपाध्यक्ष र कार्यकारी निर्देशकको रिक्त पदपुर्तीका लागि कृषि मन्त्रालयको सूचना
- आ.व. २०७६।७७को लागि कच्चा कफीको न्युनतम् मूल्य निर्धारण बारे सूचना
- म्याद थप: NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क प्रयोगबारे सूचना
- सन्दर्भः १५ औँ राष्ट्रिय कफी दिवस
- NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क प्रयोगबारे सूचना
- कफी विस्तार कार्यक्रमका लागि अनुदान प्रस्ताव आह्वान सम्बन्धि सूचना
- पदपुर्ती - बोर्डको उपाध्यक्ष र कार्यकारी निर्देशकको रिक्त पदपुर्तीका लागि कृषि मन्त्रालयको सूचना
- आ.व. २०७६।७७को लागि कच्चा कफीको न्युनतम् मूल्य निर्धारण बारे सूचना
- म्याद थप: NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क प्रयोगबारे सूचना
- NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क प्रयोगबारे सूचना
- सोलुखुम्बु जिल्लामा चिया कारखाना स्थापनार्थ अनुदानको लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
- सन्दर्भः १५ औँ राष्ट्रिय कफी दिवस

मा. घनश्याम भुसाल
अध्यक्ष एवं मन्त्री, कृषि तथा पशु पन्छी विकास मन्त्रालयदीपक खनाल
नि.कार्यकारी निर्देशक ९८५१००५२९६ khanaldeepak52@yahoo.com