आ.व.२०७९/८० मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य

नेपाली चिया
चिया इतिहास
चिया सङ्घ / संस्थाहरू
चिया तथ्याङ्क
चिया सप्लायर्स
चिया MIS
Tea Potiential Area
Tea statistics
Nepali Coffee
नेपाली कफी
कफी इतिहास
कफी सङ्घ / संस्थाहरू
कफी तथ्याङ्क
कफी सप्लायर्स
कफी MIS
Coffee Potential Area
Coffee Stastistics
Production Trade Summary

सूचना

राय तथा सुझाव उपलब्ध गराउने सम्बन्धमा

६ चैत २०८०, मङ्गलवार

नेपाली सिटिसी चियाको ट्रेडमार्क डिजाइन बारे

१७ पुष २०८०, मङ्गलवार

निशुल्क क्याफे वारिष्ता तालिममा सहभागी हुन इच्छुकहरुको लागि आवेदन दिने सम्बन्धि सूचना

२६ मंसिर २०८०, मङ्गलवार

सूचना

३० असोज २०८०, मङ्गलवार

जानकारी सम्बन्धमा

७ असोज २०८०, आइतवार

बैकंको मुद्दती खातामा संस्थागत दररेट र अन्य सुविधाहरूको बारेमा लिखित प्रस्ताव तथा जानकारी उपलब्ध गराउने बारे।

२२ भदौ २०८०, शुक्रवार

समाचार

नेपाली कफी - Standart कफी सम्बन्धी पत्रिका

१८ पुष २०८०, बुधवार

कोरोनाको असर चिया उत्पादनमा पनि

१५ वैशाख २०७८, बुधवार

Tea growers set to reap virus bonanza as prices soar amid lower production

१५ साउन २०७७, बिहिवार

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

१५ साउन २०७७, बिहिवार

लकडाउन खुलेपछि न्युजिल्याण्डमा कफी र फास्टफुडप्रेमी रमाए

१ साउन २०७७, बिहिवार

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

१ साउन २०७७, बिहिवार

प्रकाशनहरु

अध्ययन प्रतिवेदन

चिया कफी स्मारिका

प्रचार सामाग्री

प्राविधिक पुस्तिका

आ.व.२०७९/८० मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य

मिति: ३ पुष २०७९, आइतवार हिट: 112

 कफीको न्यूनतम सहमत मूल्य निर्ध्रारण

२०७९ मंसिर १ गते देखि लागु हुने गरी

आ.व. २०७९/०८० मा कृषकस्तरमा उत्पादित काँचो कफीको न्यूनतम सहमत मूल्य तपशिल अनुसार कायम गरिएको छ।

फ्रेस चेरी कफी: कृषकबाट उत्पादित पाकेको ताजा चेरी कफीको न्यूनतम सहमत मूल्य तपसिल अनुसार कायम गरिएको छ।

ग्रेड A रू ९५।- प्रति केजी (नोटः- ८00 मिटरभन्दा माथि, प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलार्इ ग्रेड मानिने छ ।)

ग्रेड B रू ८५।- प्रति केजी (नोटः- ग्रेड मा नपरेका अन्य कफीलार्इ ग्रेड B मानिनेछ ।)

 

पार्चमेन्ट कफी: चिसो प्रसोधन विधि अन्तर्गत प्रसोधन गरि तयार गरिएको ११% चिस्यान भएको पार्चमेन्ट कफीको न्यूनतम सहमत मूल्य तपशील बमोजिम कायम गरिएको छ।

ग्रेड A रू ४७५।- प्रति केजी (नोटः- ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११% चिस्यान भएको कफी पार्चमेन्टलार्इ ग्रेड A मानिनेछ ।)

ग्रेड रू ४२०।- प्रति केजी (नोटः- ग्रेड B गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलार्इ ग्रेड B मानिनेछ ।)

 

ड्राइ चेरी कफी: चिसो प्रसोधन विधिबाट प्रसोधन गर्न नसकिएको कफी चेरीलार्इ घाम वा अन्य कुनै माध्यमबाट सुकाएर ११% चिस्यान भएको ड्रार्इ चेरी कफीको न्यूनतम सहमत मूल्य तपशील अनुसार कायम गरिएको छ।

ग्रेड A रू १७०।- प्रति केजी (नोटः ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलार्इ ग्रेड A मानिनेछ ।)

ग्रेड B रू ११५।- प्रति केजी (नोटः ग्रेड B गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलार्इ ग्रेड B मानिनेछ ।)

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?