वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा सप्तमी - २२
नेपाल सरकार
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
केन्द्रीय कार्यालय, कीर्तिपुर, काठमाडौं
क्याफे वारिष्ता तालिममा सहभागी हुन इच्छुकहरुको लागि आवेदन दिने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२/०९/२४ गते
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार युवाहरूको सीप विकास तथा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तपसिल बमोजिमको तालिम कार्यक्रम संचालन गरिने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
तपसिल
तालिमको नाम र तालिम संचालन हुने स्थान:
न्यूनतम् आवश्यक योग्यता
प्राथमिकताका आधारहरू
तालिममा सहभागीलाई कुनै पनि किसिमको यातायात खर्च वा दैनिक भ्रमण भत्ता उपलब्ध नहुने भएकाले निःशुल्क तालिम लिन इच्छुक सहभागीहरूले तोकिएको ढाँचामा निवेदन तयार गरी बोर्डको कार्यालय काठमाडौं वा ईमेल: planning.ntcdb@gmail.com मार्फत बुझाउन सकिन्छ । निवेदन साथ संलग्न गर्नुपर्ने कागजात र सो सम्बन्धी अन्य विवरणका लागि तल क्लिक गर्नुहोस् ।