logo/NTCDB New logo  Nepali_re0xtuh_ncg5txe_udtfccv.jpg

मौजुदा सूची दर्ता गराउने सम्बन्धी सूचना ( दोश्रो पटक सूचना प्रकाशित मितिः २०८२/१०/०८)

मौजुदा सूची दर्ता गराउने सम्बन्धी सूचना ( दोश्रो पटक सूचना प्रकाशित मितिः २०८२/१०/०८)

मौजुदा सूची दर्ता गराउने म्बन्ध सूचना

( दोश्रो पटक सूचना प्रकाशित मितिः २०८२/१०/०८)

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आ.व. २०८२/८३ मा बार्षिक स्विकृत निम्न कार्यक्रमहरु संचालनका लागि सहजीकरण/ तालिम संचालन गर्न इच्छुक व्यक्ति वा परामर्शदाता फर्म, संस्था वा कम्पनीहरुले मौजुदा सूची (Standing List) मा दर्ता भई सेवा आपूर्ति गर्न भनि मिति २०८२/०९/१६ गते १५ दिने सूचना प्रकाशित गरी सूची दर्ताका लागि आह्वान गरीएकोमा थप सात दिन म्याद थप गरी मौजुदा सूची दर्ता गराउनका लागि पुन:यो सूचना प्रकाशन गरिएको  

संचालन गर्न पर्ने कार्यक्रमहरु

  1. बोर्डका प्राविधिक कर्मचारीहरुको लागि GIS and Remote Sensing तालिम 
  2.  बोर्डको वेबसाइट नवीकरण तथा अपडेट
  3.  Food Safety Management Training for Tea Processors (ISO/HACCP/GMP/TACCP/ LEAN MANAGEMENT)
  4. Action Research on Quality Tea Leaves Plucking for Premium prices and Specialty market in coordination with tea exports (a comparative research within private/cooperative and NTCDB tea farm) 

 

आवश्यक कागजातहरु

            संस्थाको हकमा

  1. संस्था वा फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि 
  2. स्थाई लेखा नम्बर वा मूल्य अभिबृद्धि कर दर्ताको प्रमाणपत्र प्रतिलिपि 
  3. आ.व. २०८१/८२को करचुक्ता तथा व्यवसाय नवीकरण प्रमाणपत्रको प्रतिलिपि 

 

            व्यक्तिको हकमा

  1.  नागरिकताको प्रतिलिपि 
  2. स्थाई लेखा नम्बरको प्रतिलिपि 
  3. सम्वन्धित तालिम संचालनको लागि प्रशिक्षकको व्यक्तिगत विवरण (CV)