logo/NTCDB New logo  Nepali_re0xtuh_ncg5txe_udtfccv.jpg

कफीमा युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत कफीको बारिष्टा तालिमका लागि प्राप्त निवेदनहरू प्रकाशन गरिएको बारे सूचना

प्रकाशित मिति २०८२/११/२७

चालु आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम कफीमा युवा उद्यमशीलता विकास कार्यक्रम (Youth focused coffee roastery and barista training with supporting business plan development)”को कार्यान्वयन गर्ने सन्दर्भमा मिति २०८२/९/२४ र २०८२/१०/९ गते सार्वजनिक सूचना प्रकाशन गरी तालिममा सहभागी हुन इच्छुक नेपाली नागरिकहरूबाट निवेदन संकलन गरिएकोमा प्रत्येक्ष र इमेल गरी प्राप्त भएका कुल १४०५ वटा निवेदनहरूको विवरण तपशिल बमोजिम प्रकाशन गरिएको । सूचनामा माग गरिएका कागजातहरू पेश नभएको, रितपुर्वक निवेदन प्राप्त नभएको र यस अघि कफीको बारिष्टा तालिम प्राप्त गरिसकेका निवेदकहरूको निवेदन अस्वीकृत गरिएको छ । साथै, यस कार्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) बीच भएको सम्झौता अनुसार कुल ५० जनालाई मात्र तालिममा सहभागी गराउन सकिने हुँदा सूचनामा उल्लेख गरिएका प्राथमिकताका आधारहरूमा निम्नानुसार अङ्क दिई मूल्याङ्कन गरी अर्को सूचना मार्फत सहभागी छनौटको जानकारी गरिने छ ।

मूल्याङ्कनका आधार

अङ्क भार

न्युनतम योग्यता बापत

 

नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा १८ देखि ३५ वर्ष सम्म उमेर भएको 

न्युनतम SLC/SEE वा सो सरह उत्तिर्ण गरेको

प्राथमिकताका आधारहरू

 

वैदेशिक रोजगारबाट फर्किएको

कफी उद्योग व्यवसायमा संलग्न रही कार्य गर्दै आएको

पर्यटकीय क्षेत्र (स्वदेशी तथा विदेशी लक्षित) मा व्यवसाय संचालन गरिरहेका

समावेशी समुह

 

महिला

अपाङ्ग, जनजाति, मधेशी तथा दलित समुदाय

पिछडा क्षेत्र

पुर्णाङ्क

२५