logo/NTCDB New logo  Nepali_re0xtuh_ncg5txe_udtfccv.jpg

कफीमा युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत कफीको बारिष्टा तालिमका लागि वैकल्पिक सूचीबाट सहभागी छनौटका लागि प्रकाशन गरिएको सूचना

प्रकाशित मिति २०८२/१२/८

चालु आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम कफीमा युवा उद्यमशीलता विकास कार्यक्रम (Youth focused coffee roastery and barista training with supporting business plan development)” का लागि मिति २०८२/११/९ गतेको सूचना अनुसार ५० जना सहभागीहरू छनौट गरिएकोमा उपरोक्त तालिममा सहभागी हुन मञ्जुर भई कुल ४१ जनाले commitment letter पेश गरेको हुँदा थप ९ जना सहभागी आवश्यक परेकाले तपसिल बमोजिमको वैकल्पिक सूचीमा परेका निवेदकहरू मध्येबाट First Come First Serve का आधारमा सहभागी छनौट गरिने भएकाले संलग्न ढाँचा बमोजिम commitment letter तयार गरी मिति २०८२/१२/१० गते भित्र यस कार्यालयको इमेल planning.ntcdb@gmail.com मा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । 

वैकल्पिक सूची र commitment letter को ढाँचा संलग्न छ ।