logo/NTCDB New logo  Nepali_re0xtuh_ncg5txe_udtfccv.jpg

कफीमा युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत कफीको बारिष्टा तालिममा छनौट भएका सहभागीहरूको अन्तिम सूची प्रकाशन गरिएको बारे सूचना

प्रकाशित मिति २०८२/१२/१२

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको चालु आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम कफीमा युवा उद्यमशीलता विकास कार्यक्रम (Youth focused coffee roastery and barista training with supporting business plan development)” का लागि मिति २०८२/९/२४ र २०८२/१0/९ गतेको सूचना अनुसार तालिममा सहभागी हुन इच्छुक नेपाली नागरिकहरूबाट निवेदन संकलन गरिएकोमा यस कार्यालयको मिति २०८२/१२/१२ गतेको निर्णयानुसार उपरोक्त तालिममा छनौट भएका सहभागीहरूको अन्तिम सूची तपसिल बमोजिम प्रकाशन गरिएको हुँदा छनौट हुन सफल भएका सबै सहभागीहरूले मिति २०८२/१२/१५ गते, विहान ११ बजे दुई प्रति पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपी, SLC/SEE को मार्कसिट र Character Certificate को प्रतिलिपी सहित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, रविभवन, काठमाण्डौमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

तपसिल